Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

KUSH: A Zombie Drug मानव हाडको धुलो हालेर बनाइन्छ कुश !

Posted on August 16, 2024August 21, 2024 by bishalpana

अप्रिल महिनाको अन्तिम साता म पश्चिम अफ्रिकी राष्ट्र सियरालियोनको दोस्रो ठुलो शहर बो पुगेको थिए । भोलिपल्ट अप्रिल २७ मा सियरालियोनले ६३ औं स्वतन्त्रता दिवस मनाउँदै थियो । स्वतन्त्रता दिवसको दिन बोमा लागुऔषध कुश विरुद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको थियो । मलाई पनि सहकर्मी साथीहरुले र्यालीमा सहभागी गराए । हामीले बो शहरको मुख्य भागको परिक्रमा…

Read more

माहुरीले चिलेका दुई घटना [Part-2]

Posted on August 5, 2024August 21, 2024 by bishalpana

घटना २ः घाम तापेर पत्रिका पढ्दा महसहितको मारीको चाका खाँदाको घटना त माहुरीले चिलेको पहिलो ब्लगमा पढ्नु भयो होला । पहिलो घटना पढि नसक्नु भएको भए यो लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ । अब लागौ दोस्रो घटना तर्फ…कुरो वि.सं. २०७० साल तिरको हो । म तत्कालिन महिला तथा बालबालिका कार्यालय, बाँकेमा कार्यरत थिएँ । युनिसेफको…

Read more

[Special 36th Birthday-with video] यस कारण बिशेष भयो मेरो जन्मदिन

Posted on August 2, 2024August 21, 2024 by bishalpana

यो जन्मदिन पनि यस अघिका जन्मदिन भन्दा औधि फरक त होइन । यसपटक मेरो जन्मदिनमा परेका केही संजोगहरुले भने जन्मदिन फरक रह्यो । जन्मनु आफैमा विशेष दिन । यसलाई सेलिब्रेट गर्नु पनि विशेष नै भैहाल्यो । उमेरले दुई दशक काटुन्जेलसम्म केक काट्ने, जन्मदिन मनाउने खासै चासो रहेन । केक काट्नु आफैमा आगन्तुक संस्कृति हो भन्ने…

Read more
Honey

माहुरीले चिलेका दुई घटना [Memory Part-1]

Posted on July 29, 2024September 4, 2024 by bishalpana

घटना १ः मह काँढ्न जाँदा दश एघार वर्षको हुँदो हुँ । एक साँझ गाउँले दाईहरु हाम्रो घरमा जम्मा भए । मह काढ्न जाने सल्लाह भयो । उमेरले सानो भएपनि दाईहरुले माया गरेर मलाई जता जाँदा नि सँगै लिएर जान्थे । साँझको खाना खाएपछि मह काढ्न जाने निधो भयो । म पनि मह काढ्न जान पाउने…

Read more
Cycle

[Cycle – a thought-changing experience ] भाडामा साइकल कुदाउँदा

Posted on July 1, 2024September 4, 2024 by bishalpana

डेनमार्क पुगेको दोस्रो दिन, राजधानी कोपनहेगनका केही महत्वपूर्ण ठाउँहरु घुम्ने मौका मिल्यो । करिब १० किलोमिटर जस्तो पैदल सयर गरेपछि ज्यान थकित त हुनेनै भयो । अब होटल फर्कौ भनेर गुगल म्याप हेरेको, होटल पुग्न झण्डै ४ किलोमिटर अरु हिँड्नुपर्ने रहेछ । जोर्डनका सहकर्मी साथिले बरु सबैको लागि म बाइक भाडामा लिन्छु, हिँड्न चाहि सक्दिन…

Read more

[A non-forgettable rail journey] छोटी लाइनको बडि सम्झना

Posted on June 28, 2024August 21, 2024 by bishalpana

फेसबुकमा नेपालगन्ज ग्यालरीको नोटिफिकेशन आयो । संविधान थापामगरले पोष्ट्याएका रहेछन् । पहिलो पटक रेल हेर्न बाँकेको शिवपुरीबाट आमा र भाइसँग साइकलमै रुपैडिहा पुगेको बारेमा । उनको पोष्टमा केही फोटोहरु पनि छन् ।  जसमध्येको एउटा फोटोमा रेलको डिब्बामा लेखिएको छ, ‘अलविदा छोटी लाइन मिटर गेज’ बहराइच नानपारा नेपापलगन्ज रोडमा चल्ने मिटर गेज रेल १० फेबु्रअरीबाट बिदा भएको…

Read more

[FREETOWN Christiania] क्रिस्चियानिया: एक स्वतन्त्र शहर

Posted on June 28, 2024August 21, 2024 by bishalpana

डेनमार्क जाने योजना बन्दै गर्दा सहकर्मी साथीको सुझाव थियो, ‘क्रिस्चियानिया चाहि घुम्न नछुटाउनु है ।’ अझ त्यसमाथि आफै क्रिस्चियानियामै जन्मेहुर्केका सहकर्मीलेनै क्रिस्चियानिया घुमाउने प्रस्ताव गरेपछि त के चाहियो ।  डेनमार्क यात्राको दोस्रो दिन, बेलुकी पुगियो क्रिस्चियानिया । क्रिस्टियानियाको गेटमै हाम्रो टोलीलाई पर्खेका थिए साथी विलियम । क्रिस्चियानिया प्रवेश गर्ने मुलगेटमै छ मान्छेका अनेक स्वरुप कुँदिएका…

Read more

लेख्दा लेख्दै लेख्न लागे [Nepali Blogger]

Posted on June 23, 2024September 4, 2024 by bishalpana

‘जहाँ भएपनि लेख्न चाहि छाड्नु भएन है’, नेपाली पत्रकारिताका जानेमाने झलक गैरेले प्रत्येक संवादमा भनिरहनुहुन्छ । मैले लेख्ने प्रयास पनि गरेको हो । लेख्नका लागि थुप्रै प्रसंगहरु छन्, अनुभवहरु छन, विषयहरु छन् । मेरा यात्रासँग, साथीभाई, परिवार अनि घटना परिघटनासँग जोडिएका थुप्रै कथाहरु छन् । कहिले कम्प्युटरका फाइलमा कहिले कापीमा केही हरफ लेखेर छाडिएका थुप्रै…

Read more

[Kili Marathon 2023] १९ किलोमिटर पुगेपछि

Posted on February 25, 2024September 4, 2024 by bishalpana

‘बिशालले ४२ किलोमिटर दौडमा भाग लिँदैछ’, ह्वाटस्अप गु्रपमा सइदको म्यासेज पपअप भयो ।म्यासेज हेरेर पहिले त हाँसो लाग्यो । एकपटक फेरी दोहोराएर पढे । म्यासेजमा भटाभट रियाक्सनहरु आउन थालिसकेका थिए । तत्कालका लागि इच्च हाँसेको इमोजीको सहारा लिए । सन्दर्भ पूर्वी अफ्रिकन राष्ट्र तान्जिानियामा हुन लागेको २१ आंै किलि अन्र्तराष्टिय म्याराथनको थियो । किलि अर्थात…

Read more

The Unsung Hero of Nepalgunj’s Photograph- तस्बिरका कुरा

Posted on January 27, 2024September 4, 2024 by bishalpana

कुनै समय थियो । मुस्किलले वर्षमा आक्कल झुक्कल फोटो खिच्ने मान्छे गाउँमा आइपुग्थे ।  फोटो खिच्ने मान्छे आएको खबर गाउँभर फैलन बेर लाग्दैनथ्यो । अनि सुरु हुन्थ्यो कति वटा (गाउँमा हामीले कति कपि भन्थ्यौं) फोटो खिचाउने । किनकि त्यसबेलाको रिल क्यामेरामा ३६ वटा फोटोमात्र खिच्न मिल्थ्यो ।  फोटो खिच्नका लागि आफुसँग भएका नयाँ लुगा लगाउने,…

Read more

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • Next

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [A pothole] खाल्डोको कथा : उसकै जुवानी
  • KUSH: A Zombie Drug मानव हाडको धुलो हालेर बनाइन्छ कुश !
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
  • [Traffic Lights] अब पालो रातो, हरियो र पहेँलोको
  • [Fun Factors] फन इन युगाण्डा

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb