अफ राष्ट युगाण्डामा रहेका नेपालीहरुले हरितालिका तिज विविध कार्यक्रम गरी मनाएका छन् । गैर आवाशिय नेपाली संघ युगाण्डाको आयोजनामा १० सेप्टेम्बर -भदौ २५ गते ऋषि पञ्चमी)मा युगाण्डाको राजधानी कम्पालामा हरितालिका तिज साँझको आयोजना गरी मनाइएको हो । हरेक वर्षmै संघले आयोजना गरेको तिज मिलन कार्यक्रममा युगाण्डामा सरकारी, गैरसरकारी, संयुक्त राष्ट संघ, नीति तथा पर्यटन क्षेत्रमा…
[Gas Marathon] ग्यास म्याराथन
यो साता अलि व्यस्त अनि दौडधुपमा बित्यो । यहाँ आएको तिन हप्ता भन्दा बढि होटलमा बस्नु परेपछि मेरो लाइन म्यानेजरले जति सक्दो छिटो आफ्नो फल्याटमा र्सर्नु भनेर खबर पठाए । अफिसको बाटो माथि म बस्ने तय भएपनि म बस्ने घरको केही काम बाँकि थियो । घरबेटीलाई पटक पटकको अनुरोध पछि म र्सर्ने भनेको दर्ुइ साता…
[Muzungu- a Foreigner] मुजुङ्गु !
क्याप्चोरवा आएको पहिलो साता एक साँझ पानी किनेर फर्कदै थिए कसैले केही भनिरहेझै लाग्यो । म हिँडिरहेको बाटोको देब्रेतिर रहेको चर्पीबाट “मुजुङ्गु । मुजुङ्गु ।” भनेको आवाज आयो । मैले सोचे ला त्यो नानीले आँची गरेर सकिन क्या । आफ्नो आमालाई बोलाउँदै छिन् । तर मैले करिब ४, ५ वर्षकी ति नानीतिर फर्केर हेर्दा त…
[Sipi falls-Uganda] ओऽऽऽ सिपि ।।।
युगाण्डा आए देखिनै एक्लोपन महशुस भइरहेको छ । नयाँ देश, नयाँ परिवेश, नौला मान्छे र खानपिनका कारण मलाई यहाँ आएदेखिनै स्थानीय हावापानीसँग घुलमिल हुन गाह्रो परिरहेको छ । कहाँ म ४२ डिग्रीसम्म गर्मी हुने नेपालगन्जमा बसेको मान्छे अहिले २२ डिग्री तापक्रम भएको अफ्रिकी राष्ट्र युगाण्डाको पूर्वमा पर्ने क्याप्चोरवा जिल्लामा छु । यो जिल्ला अफ्रिकी महोदेशकै…
[Travel Experience-Bhopal] थ्री भाईज्
with Rishi, Vijaya, Bakul Bhai, and other friend… केहि वर्ष अघि रिलिज भएको आमिर खान अभिनित बलिउड चलचित्र थ्री इडियट्ले साहैनै चर्चा पायो । फिल्मको कथा र कलाकारको जिवन्त अभिनयले फिल्मलाई सुपर हिट बनाउन मद्दत गरेको थियो । थ्री इडियट्मा रहेका तिन पात्रझै गत साता मेरो भारत भ्रमणको क्रममा यस्तै तिन पात्रसँग भेट भयो ।…