Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

Category: travel

[FREETOWN Christiania] क्रिस्चियानिया: एक स्वतन्त्र शहर

Posted on June 28, 2024August 21, 2024 by bishalpana

डेनमार्क जाने योजना बन्दै गर्दा सहकर्मी साथीको सुझाव थियो, ‘क्रिस्चियानिया चाहि घुम्न नछुटाउनु है ।’ अझ त्यसमाथि आफै क्रिस्चियानियामै जन्मेहुर्केका सहकर्मीलेनै क्रिस्चियानिया घुमाउने प्रस्ताव गरेपछि त के चाहियो ।  डेनमार्क यात्राको दोस्रो दिन, बेलुकी पुगियो क्रिस्चियानिया । क्रिस्टियानियाको गेटमै हाम्रो टोलीलाई पर्खेका थिए साथी विलियम । क्रिस्चियानिया प्रवेश गर्ने मुलगेटमै छ मान्छेका अनेक स्वरुप कुँदिएका…

Read more

[Qawwali] नेपालगन्जको मच्छर : सुर्खेत यात्रा

Posted on June 13, 2022June 8, 2024 by bishalpana

सालको अन्तिम साता । मिसन : डिग्री परिक्षा । गन्तव्य : नेपालगन्ज देखि सुर्खेत । साधन : धन्नै एक दशक टेक्न लागेको बजाज डिस्कभर । सवारी : मात्र एक पुरूष । साथी : सामसुंगको थोत्रो मोबाइल, एयरफोन । त्यसमा बज्दै थियो नेपालगन्ज छाड्नुअघि युट्युवबाट डाउनलोड गरिएको नुसरत फतेह अलि खानको कव्वाली ‘मेरे रस्के कमर, तुने पहेलि नजर, जब नजरसे मिलाई मजा आगया’ को लाइभ भर्जन जसलाई साकिब अलि ताजीले…

Read more

[Sipi falls-Uganda] ओऽऽऽ सिपि ।।।

Posted on July 22, 2013June 8, 2024 by bishalpana

युगाण्डा आए देखिनै एक्लोपन महशुस भइरहेको छ । नयाँ देश, नयाँ परिवेश, नौला मान्छे र खानपिनका कारण मलाई यहाँ आएदेखिनै स्थानीय हावापानीसँग घुलमिल हुन गाह्रो परिरहेको छ । कहाँ म ४२ डिग्रीसम्म गर्मी हुने नेपालगन्जमा बसेको मान्छे अहिले २२ डिग्री तापक्रम भएको अफ्रिकी राष्ट्र युगाण्डाको पूर्वमा पर्ने क्याप्चोरवा जिल्लामा छु । यो जिल्ला अफ्रिकी महोदेशकै…

Read more

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [Kili Marathon 2023] १९ किलोमिटर पुगेपछि
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
  • [ Cultural Shock!] म पापी !
  • [Child Journalist] मेरो पत्रकारिताको न्वारन
  • [Gurudwara Langar] बैशाखीमा ‘सच्चा सौदा’

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb