‘उ छ नम्बर गयो ।’, यस्तो भनेको सुन्दा कसलाई पो चित्त नदुख्ला ? त्यसमाथि हिजडा, छक्काजस्ता शब्द त उनले कैयौं पटक सुनिन् । अहिले भने उनले हेयभावले सम्बोधन गरिने यस्ता सबै शब्दहरुलाई पचाइसकेकिछिन र बनेकि छिन् यौनिक तथा लैंगिक अल्पसंख्यक (Gender and Sexual Minorities in Nepal) अधिकारकर्मी ‘परिना’ । आजको ब्लगमा म पश्चिम नेपालमा…
Category: podcast
डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
Plastic Surgeon Dr. Beenod Karn सँग गरिएका पडकाष्ट कुराकानीको भिडियो लिंक तल छ । नेपालगन्जमा जन्मिएर नेपालगन्जमै सेवा गरिरहेका, कमैले मात्र नचिन्ने नेपालगन्जिया हुनुहुन्छ डा. बिनोद कर्ण । उहाँको विज्ञता हो प्लाष्टिक सर्जरी । उहाँलाई प्लाष्टिक सर्जन (Plastic Surgeon) का रुपमा मात्र चिनाउनु भने अपूर्ण हुन्छ । उनलाई झट्ट हेर्दा ‘उहाँ डाक्टर हो र ?’…
Drug Abuse: Crime or Disease? लागुऔषध अपराध कि रोग?
लागुऔषध अपराध कि रोग? [Drug Abuse: Crime or Disease?] यहि प्रश्न मैले साथी प्रविणलाई पडकाष्टमा सोधेको थिए । उनको सटिक जवाफ थियो, ‘लागुऔषध रोग हो नि साथी, उपचार गरेपछि लागुऔषध दुव्र्यसन छोडन सकिन्छ ।’ हामी एक अर्कालाई नाम भन्दा पनि ‘साथी’ भनेरै सम्बोधन गर्छौं । हाम्रो चिनजान भएको पन्ध्र वर्ष बढि भयो होला । यसबिच…
The Unsung Hero of Nepalgunj’s Photograph- तस्बिरका कुरा
कुनै समय थियो । मुस्किलले वर्षमा आक्कल झुक्कल फोटो खिच्ने मान्छे गाउँमा आइपुग्थे । फोटो खिच्ने मान्छे आएको खबर गाउँभर फैलन बेर लाग्दैनथ्यो । अनि सुरु हुन्थ्यो कति वटा (गाउँमा हामीले कति कपि भन्थ्यौं) फोटो खिचाउने । किनकि त्यसबेलाको रिल क्यामेरामा ३६ वटा फोटोमात्र खिच्न मिल्थ्यो । फोटो खिच्नका लागि आफुसँग भएका नयाँ लुगा लगाउने,…