Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

Category: memories

Maoist Attack on Nepal Television

Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता

Posted on September 14, 2024September 14, 2024 by bishalpana

Maoist Attack on Nepal Television ‘Nepal Television (एनटिभि) त माओवादीले लुटेरे नि !’ Maoist Attack on Nepal Television, एका बिहानै कसैले खबर सुनायो । खबर सुनेपछि मेरा हात खुट्टा लल्याकलुलुक भए ।  एनटिभि भन्नाले त्यसबेलाको नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुर, हालको एनटिभि कोहलपुर । हिजो दिउँसो मात्रै टेलिभिजन कार्यक्रम बाल दर्पण रेकर्ड गरेका थियौं…

Read more

माहुरीले चिलेका दुई घटना [Part-2]

Posted on August 5, 2024August 21, 2024 by bishalpana

घटना २ः घाम तापेर पत्रिका पढ्दा महसहितको मारीको चाका खाँदाको घटना त माहुरीले चिलेको पहिलो ब्लगमा पढ्नु भयो होला । पहिलो घटना पढि नसक्नु भएको भए यो लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ । अब लागौ दोस्रो घटना तर्फ…कुरो वि.सं. २०७० साल तिरको हो । म तत्कालिन महिला तथा बालबालिका कार्यालय, बाँकेमा कार्यरत थिएँ । युनिसेफको…

Read more
Honey

माहुरीले चिलेका दुई घटना [Memory Part-1]

Posted on July 29, 2024September 4, 2024 by bishalpana

घटना १ः मह काँढ्न जाँदा दश एघार वर्षको हुँदो हुँ । एक साँझ गाउँले दाईहरु हाम्रो घरमा जम्मा भए । मह काढ्न जाने सल्लाह भयो । उमेरले सानो भएपनि दाईहरुले माया गरेर मलाई जता जाँदा नि सँगै लिएर जान्थे । साँझको खाना खाएपछि मह काढ्न जाने निधो भयो । म पनि मह काढ्न जान पाउने…

Read more

[A non-forgettable rail journey] छोटी लाइनको बडि सम्झना

Posted on June 28, 2024August 21, 2024 by bishalpana

फेसबुकमा नेपालगन्ज ग्यालरीको नोटिफिकेशन आयो । संविधान थापामगरले पोष्ट्याएका रहेछन् । पहिलो पटक रेल हेर्न बाँकेको शिवपुरीबाट आमा र भाइसँग साइकलमै रुपैडिहा पुगेको बारेमा । उनको पोष्टमा केही फोटोहरु पनि छन् ।  जसमध्येको एउटा फोटोमा रेलको डिब्बामा लेखिएको छ, ‘अलविदा छोटी लाइन मिटर गेज’ बहराइच नानपारा नेपापलगन्ज रोडमा चल्ने मिटर गेज रेल १० फेबु्रअरीबाट बिदा भएको…

Read more

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb