अप्रिल महिनाको अन्तिम साता म पश्चिम अफ्रिकी राष्ट्र सियरालियोनको दोस्रो ठुलो शहर बो पुगेको थिए । भोलिपल्ट अप्रिल २७ मा सियरालियोनले ६३ औं स्वतन्त्रता दिवस मनाउँदै थियो । स्वतन्त्रता दिवसको दिन बोमा लागुऔषध कुश विरुद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको थियो । मलाई पनि सहकर्मी साथीहरुले र्यालीमा सहभागी गराए । हामीले बो शहरको मुख्य भागको परिक्रमा…
Category: africa
[Gas Marathon] ग्यास म्याराथन
यो साता अलि व्यस्त अनि दौडधुपमा बित्यो । यहाँ आएको तिन हप्ता भन्दा बढि होटलमा बस्नु परेपछि मेरो लाइन म्यानेजरले जति सक्दो छिटो आफ्नो फल्याटमा र्सर्नु भनेर खबर पठाए । अफिसको बाटो माथि म बस्ने तय भएपनि म बस्ने घरको केही काम बाँकि थियो । घरबेटीलाई पटक पटकको अनुरोध पछि म र्सर्ने भनेको दर्ुइ साता…
[Muzungu- a Foreigner] मुजुङ्गु !
क्याप्चोरवा आएको पहिलो साता एक साँझ पानी किनेर फर्कदै थिए कसैले केही भनिरहेझै लाग्यो । म हिँडिरहेको बाटोको देब्रेतिर रहेको चर्पीबाट “मुजुङ्गु । मुजुङ्गु ।” भनेको आवाज आयो । मैले सोचे ला त्यो नानीले आँची गरेर सकिन क्या । आफ्नो आमालाई बोलाउँदै छिन् । तर मैले करिब ४, ५ वर्षकी ति नानीतिर फर्केर हेर्दा त…