महिनाको ३० हजार आउने जागिर छ । तर, तलब आउनु भन्दा अगाडिनै उधारो लिनु पर्छ । अलिकति पैसा भयो कि आवश्यक भए पनि नभए पनि नयाँ सामान किन्न मन लाग्छ । फेसबुक वा इन्टाग्रामममा कुनै सामान छुट छ भन्ने देख्यो कि अर्डर गरिहाल्नुपर्छ । आफुसँग नगद पैसा नभएर के भो, बैंकले दिएको क्रेडिट कार्डबाट अनलाइन…
Author: bishalpana
बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
तपाईले गुगलमा बागेश्वरी मन्दिर भनेर सर्च गर्नुभएको छ ? गर्नुभएको छ भने बागेश्वरी मन्दिरको यो फोटो (Bageshwori Temple Viral Photo) पक्कैपनि देख्नुभएको होला । कतिले यो फोटो सामाजिक सन्जालमा पोष्ट भएको पनि देख्नुभएको होला ।बागेश्वरी मन्दिरको यति राम्रो फोटो कसले खिच्यो होला भनेर जान्न मन लागेन ? लागेको छ भने यो ब्लग पुरा पढ्नुहोला है…
कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
‘उ छ नम्बर गयो ।’, यस्तो भनेको सुन्दा कसलाई पो चित्त नदुख्ला ? त्यसमाथि हिजडा, छक्काजस्ता शब्द त उनले कैयौं पटक सुनिन् । अहिले भने उनले हेयभावले सम्बोधन गरिने यस्ता सबै शब्दहरुलाई पचाइसकेकिछिन र बनेकि छिन् यौनिक तथा लैंगिक अल्पसंख्यक (Gender and Sexual Minorities in Nepal) अधिकारकर्मी ‘परिना’ । आजको ब्लगमा म पश्चिम नेपालमा…
Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
Maoist Attack on Nepal Television ‘Nepal Television (एनटिभि) त माओवादीले लुटेरे नि !’ Maoist Attack on Nepal Television, एका बिहानै कसैले खबर सुनायो । खबर सुनेपछि मेरा हात खुट्टा लल्याकलुलुक भए । एनटिभि भन्नाले त्यसबेलाको नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुर, हालको एनटिभि कोहलपुर । हिजो दिउँसो मात्रै टेलिभिजन कार्यक्रम बाल दर्पण रेकर्ड गरेका थियौं…
डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
Plastic Surgeon Dr. Beenod Karn सँग गरिएका पडकाष्ट कुराकानीको भिडियो लिंक तल छ । नेपालगन्जमा जन्मिएर नेपालगन्जमै सेवा गरिरहेका, कमैले मात्र नचिन्ने नेपालगन्जिया हुनुहुन्छ डा. बिनोद कर्ण । उहाँको विज्ञता हो प्लाष्टिक सर्जरी । उहाँलाई प्लाष्टिक सर्जन (Plastic Surgeon) का रुपमा मात्र चिनाउनु भने अपूर्ण हुन्छ । उनलाई झट्ट हेर्दा ‘उहाँ डाक्टर हो र ?’…
Drug Abuse: Crime or Disease? लागुऔषध अपराध कि रोग?
लागुऔषध अपराध कि रोग? [Drug Abuse: Crime or Disease?] यहि प्रश्न मैले साथी प्रविणलाई पडकाष्टमा सोधेको थिए । उनको सटिक जवाफ थियो, ‘लागुऔषध रोग हो नि साथी, उपचार गरेपछि लागुऔषध दुव्र्यसन छोडन सकिन्छ ।’ हामी एक अर्कालाई नाम भन्दा पनि ‘साथी’ भनेरै सम्बोधन गर्छौं । हाम्रो चिनजान भएको पन्ध्र वर्ष बढि भयो होला । यसबिच…
Special Day किन विशेष छ August 19?
On World Humanitarian and World Photography Day, we recognize both the courageous efforts of aid workers and the powerful role of photography in documenting humanitarian crises. This year’s focus highlights the need to protect civilians in conflict zones while using photography to amplify their stories and promote global action.
KUSH: A Zombie Drug मानव हाडको धुलो हालेर बनाइन्छ कुश !
अप्रिल महिनाको अन्तिम साता म पश्चिम अफ्रिकी राष्ट्र सियरालियोनको दोस्रो ठुलो शहर बो पुगेको थिए । भोलिपल्ट अप्रिल २७ मा सियरालियोनले ६३ औं स्वतन्त्रता दिवस मनाउँदै थियो । स्वतन्त्रता दिवसको दिन बोमा लागुऔषध कुश विरुद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको थियो । मलाई पनि सहकर्मी साथीहरुले र्यालीमा सहभागी गराए । हामीले बो शहरको मुख्य भागको परिक्रमा…
माहुरीले चिलेका दुई घटना [Part-2]
घटना २ः घाम तापेर पत्रिका पढ्दा महसहितको मारीको चाका खाँदाको घटना त माहुरीले चिलेको पहिलो ब्लगमा पढ्नु भयो होला । पहिलो घटना पढि नसक्नु भएको भए यो लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ । अब लागौ दोस्रो घटना तर्फ…कुरो वि.सं. २०७० साल तिरको हो । म तत्कालिन महिला तथा बालबालिका कार्यालय, बाँकेमा कार्यरत थिएँ । युनिसेफको…
[Special 36th Birthday-with video] यस कारण बिशेष भयो मेरो जन्मदिन
यो जन्मदिन पनि यस अघिका जन्मदिन भन्दा औधि फरक त होइन । यसपटक मेरो जन्मदिनमा परेका केही संजोगहरुले भने जन्मदिन फरक रह्यो । जन्मनु आफैमा विशेष दिन । यसलाई सेलिब्रेट गर्नु पनि विशेष नै भैहाल्यो । उमेरले दुई दशक काटुन्जेलसम्म केक काट्ने, जन्मदिन मनाउने खासै चासो रहेन । केक काट्नु आफैमा आगन्तुक संस्कृति हो भन्ने…