“बिशाल ती महिलाको स्टोरी बनाउनु परो ।” मेरो सहकर्मी प्याटिकले केही दिन अघि घरेलु हिंसामा परेकी एउटी महिलाको फिचर लेख्नु पर्ने आग्रह गर्यो । “हुन्छ ।” मैले सहजै उत्तर दिए । नेपालमा हुँदा पत्रकारिता गरेको अनुभव भएको हुनाले पनी मलाई त्यो प्रस्ताव स्वीकार्न खासै गाह्रो भएन । मेरो स्वकारोक्तिसँगै दोस्रो दिन मेरो कार्यक्षेत्रमा पर्ने क्वेन…