सर्वप्रथम नेपाली काँग्रेसका सभापती शुशिल कोइराला ‘शुशिल दा’लाई बाँके क्षेत्र नं. ३ बाट विजयी हुनुभएकोमा बधाई । नेपाली राजनीतिमा अभिभावकिय इतिहास बोकेको दल नेपाली काँग्रेसको ‘सुप्रिमो’ भएको नाताले पनि तपाईको विजय पक्कै पनि सबै लोकतन्त्रवादीहरुको लागि खुसीको कुरा हो । अझ नेपाली काँग्रेसलाई आफ्नो आदर्श मान्नेहरुको लागि त यो एउटा गर्भ गर्ने कुरानै हो ।…