-बिशाल रानामगर “किन तैले यो मासु खाँदैनस् -” गाईको मासु राखिएको भाँडो छाडेर अघि बढेको देखेर मेरो पछाडीको टाइसुटमा उभिएको मान्छेले सोध्यो । होटलले दिने खानमा अनिवार्य गाई वा गोरुको मासुको परिकार कहिले झोल त कहिले तारेर राखिएको हुन्छ । जुन म प्रत्येक दिन लहरै राखिएको खानाको टेबलबाट आफ्नो थालमा नहालेरै अघि बढ्ने गर्थे ।…
Category: experience
[Muzungu- a Foreigner] मुजुङ्गु !
क्याप्चोरवा आएको पहिलो साता एक साँझ पानी किनेर फर्कदै थिए कसैले केही भनिरहेझै लाग्यो । म हिँडिरहेको बाटोको देब्रेतिर रहेको चर्पीबाट “मुजुङ्गु । मुजुङ्गु ।” भनेको आवाज आयो । मैले सोचे ला त्यो नानीले आँची गरेर सकिन क्या । आफ्नो आमालाई बोलाउँदै छिन् । तर मैले करिब ४, ५ वर्षकी ति नानीतिर फर्केर हेर्दा त…