सालको अन्तिम साता । मिसन : डिग्री परिक्षा । गन्तव्य : नेपालगन्ज देखि सुर्खेत । साधन : धन्नै एक दशक टेक्न लागेको बजाज डिस्कभर । सवारी : मात्र एक पुरूष । साथी : सामसुंगको थोत्रो मोबाइल, एयरफोन । त्यसमा बज्दै थियो नेपालगन्ज छाड्नुअघि युट्युवबाट डाउनलोड गरिएको नुसरत फतेह अलि खानको कव्वाली ‘मेरे रस्के कमर, तुने पहेलि नजर, जब नजरसे मिलाई मजा आगया’ को लाइभ भर्जन जसलाई साकिब अलि ताजीले…