‘बिशालले ४२ किलोमिटर दौडमा भाग लिँदैछ’, ह्वाटस्अप गु्रपमा सइदको म्यासेज पपअप भयो ।म्यासेज हेरेर पहिले त हाँसो लाग्यो । एकपटक फेरी दोहोराएर पढे । म्यासेजमा भटाभट रियाक्सनहरु आउन थालिसकेका थिए । तत्कालका लागि इच्च हाँसेको इमोजीको सहारा लिए । सन्दर्भ पूर्वी अफ्रिकन राष्ट्र तान्जिानियामा हुन लागेको २१ आंै किलि अन्र्तराष्टिय म्याराथनको थियो । किलि अर्थात…
Category: east africa
[Fun Factors] फन इन युगाण्डा
म युगाण्डा आउने भन्ने सुनाउँदा धरैले भन्थे ‘ओहो ! अफ्रिका रु ? साह्रै गर्मी पो होला अनि मान्छे पनि काला हुन्छन रे । कसरी बस्छौं त ?’ प्राय सबैको मुखबाट मैले यस्तै शब्द सुनेको थिए । जसमा एउटा शतप्रतिशत सही ठकरियो भने अर्को चाहि गलत । यहाँका मान्छे काला हुन्छन् भन्ने शतप्रतिशत सहि हो ।…
[Public Health] यो के म पकाएर खाउँ ?
युगाण्डामा बिरामी पर्नु अलि महङ्गै पर्ने रहेछ । म यहाँ आएको पहिलो महिना खानपिनको मेलोमेसो नमिल्दा भनौ वा यहाँ खाने खानासँग मेरो भुँडीको तालमेल नमिल्दा भनौ, म बिरामी परे । यहाँको प्रमुख खाना भनेको केराको डिढो (स्थानीय भाषामा माटोके), मकैको ढिडो (पोसो) हो । यहाँ ‘भेजिटेबल करि’ भनेर अर्डर गर्यो भने तपाईको प्लेटमा बन्दा गोबी…