म खाल्डो हुँ । नेपालगन्जको खाल्डो । जंगबहादुरले फिर्ता पाएको नयाँमुलुकको खाल्डो । नेपालगन्जको धम्बोझीचोकबाट सय मिटर जति दक्षिणमा रहेको नेपाल बंगलादेश बैंक अगाडिको खाल्डो । मेरो जन्म विपरित लिंगिको संसर्गबाट भएको होइन । म त स्वस्थानी कथामा पार्वतीको मयलबाट गणेश भगवान बनाइएको जसरी बनेको हुँ एडिबि, पप्पु कन्सट्रक्सन र नेपालगन्ज उपमहानगरपालिकाको ग्राबेल, गिट्टी र…