Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

Author: bishalpana

[Nepali Community in Uganda] युगाण्डामा तीज मिलन

Posted on September 12, 2013June 8, 2024 by bishalpana

अफ राष्ट युगाण्डामा रहेका नेपालीहरुले हरितालिका तिज विविध कार्यक्रम गरी मनाएका छन् । गैर आवाशिय नेपाली संघ युगाण्डाको आयोजनामा १० सेप्टेम्बर -भदौ २५ गते ऋषि पञ्चमी)मा युगाण्डाको राजधानी कम्पालामा हरितालिका तिज साँझको आयोजना गरी मनाइएको हो । हरेक वर्षmै संघले आयोजना गरेको तिज मिलन कार्यक्रममा युगाण्डामा सरकारी, गैरसरकारी, संयुक्त राष्ट संघ, नीति तथा पर्यटन क्षेत्रमा…

Read more

[Gas Marathon] ग्यास म्याराथन

Posted on August 11, 2013June 16, 2024 by bishalpana

यो साता अलि व्यस्त अनि दौडधुपमा बित्यो । यहाँ आएको तिन हप्ता भन्दा बढि होटलमा बस्नु परेपछि मेरो लाइन म्यानेजरले जति सक्दो छिटो आफ्नो फल्याटमा र्सर्नु भनेर खबर पठाए । अफिसको बाटो माथि म बस्ने तय भएपनि म बस्ने घरको केही काम बाँकि थियो । घरबेटीलाई पटक पटकको अनुरोध पछि म र्सर्ने भनेको दर्ुइ साता…

Read more

[Muzungu- a Foreigner] मुजुङ्गु !

Posted on July 28, 2013June 23, 2024 by bishalpana

क्याप्चोरवा आएको पहिलो साता एक साँझ पानी किनेर फर्कदै थिए कसैले केही भनिरहेझै लाग्यो । म हिँडिरहेको बाटोको देब्रेतिर रहेको चर्पीबाट “मुजुङ्गु । मुजुङ्गु ।” भनेको आवाज आयो । मैले सोचे ला त्यो नानीले आँची गरेर सकिन क्या । आफ्नो आमालाई बोलाउँदै छिन् । तर मैले करिब ४, ५ वर्षकी ति नानीतिर फर्केर हेर्दा त…

Read more

[Sipi falls-Uganda] ओऽऽऽ सिपि ।।।

Posted on July 22, 2013June 8, 2024 by bishalpana

युगाण्डा आए देखिनै एक्लोपन महशुस भइरहेको छ । नयाँ देश, नयाँ परिवेश, नौला मान्छे र खानपिनका कारण मलाई यहाँ आएदेखिनै स्थानीय हावापानीसँग घुलमिल हुन गाह्रो परिरहेको छ । कहाँ म ४२ डिग्रीसम्म गर्मी हुने नेपालगन्जमा बसेको मान्छे अहिले २२ डिग्री तापक्रम भएको अफ्रिकी राष्ट्र युगाण्डाको पूर्वमा पर्ने क्याप्चोरवा जिल्लामा छु । यो जिल्ला अफ्रिकी महोदेशकै…

Read more

[Travel Experience-Bhopal] थ्री भाईज्

Posted on June 10, 2012June 23, 2024 by bishalpana

with Rishi, Vijaya, Bakul Bhai, and other friend… केहि वर्ष अघि रिलिज भएको आमिर खान अभिनित बलिउड चलचित्र थ्री इडियट्ले साहैनै चर्चा पायो । फिल्मको कथा र कलाकारको जिवन्त अभिनयले फिल्मलाई सुपर हिट बनाउन मद्दत गरेको थियो । थ्री इडियट्मा रहेका तिन पात्रझै गत साता मेरो भारत भ्रमणको क्रममा यस्तै तिन पात्रसँग भेट भयो ।…

Read more

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb