Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

Category: uganda

[Fun Factors] फन इन युगाण्डा

Posted on January 4, 2014June 8, 2024 by bishalpana

म युगाण्डा आउने भन्ने सुनाउँदा धरैले भन्थे ‘ओहो ! अफ्रिका रु ? साह्रै गर्मी पो होला अनि मान्छे पनि काला हुन्छन रे । कसरी बस्छौं त ?’ प्राय सबैको मुखबाट मैले यस्तै शब्द सुनेको थिए । जसमा  एउटा शतप्रतिशत सही ठकरियो भने अर्को चाहि गलत । यहाँका मान्छे काला हुन्छन् भन्ने शतप्रतिशत सहि हो ।…

Read more

[Public Health] यो के म पकाएर खाउँ ?

Posted on January 4, 2014June 8, 2024 by bishalpana

युगाण्डामा बिरामी पर्नु अलि महङ्गै पर्ने रहेछ । म यहाँ आएको पहिलो महिना खानपिनको मेलोमेसो नमिल्दा भनौ वा यहाँ खाने खानासँग मेरो भुँडीको तालमेल नमिल्दा भनौ, म बिरामी परे । यहाँको प्रमुख खाना भनेको केराको डिढो (स्थानीय भाषामा माटोके), मकैको ढिडो (पोसो) हो । यहाँ ‘भेजिटेबल करि’ भनेर अर्डर गर्यो भने तपाईको प्लेटमा बन्दा गोबी…

Read more

[Nepali Festival] परदेशको दशैं

Posted on October 19, 2013June 8, 2024 by bishalpana

नेपालगन्जस्थीत रंगशालामा फुटबल हेरेकाहरुलाई सायद ताजै होला भक्त रानामगरको “डल्पिmन किक” । धेरैले यसलाई “भक्ते किक” को नामले पनि चिन्छन् । मंगोलियन अनुहार, होचो कदका भक्तले हान्ने किक हत्तपत्त गोलपोष्ट नचुमि र्फकदैनथ्यो भन्छन् उनका खेल हेरेकाहरु । विदेशमा रहेका नेपालीहरुले कसरी दशैं मनाउँदै छन् त भन्ने बारेको चर्चा यीनै भक्त रानामगरबाट सुरु गरौं । नेपालगन्ज-१…

Read more

[Violence aginst Women] महिला हिंसाका उस्तै रुप

Posted on September 30, 2013June 8, 2024 by bishalpana

“बिशाल ती महिलाको स्टोरी बनाउनु परो ।” मेरो सहकर्मी प्याटिकले केही दिन अघि घरेलु हिंसामा परेकी एउटी महिलाको फिचर लेख्नु पर्ने आग्रह गर्यो । “हुन्छ ।” मैले सहजै उत्तर दिए । नेपालमा हुँदा पत्रकारिता गरेको अनुभव भएको हुनाले पनी मलाई त्यो प्रस्ताव स्वीकार्न खासै गाह्रो भएन । मेरो स्वकारोक्तिसँगै दोस्रो दिन मेरो कार्यक्षेत्रमा पर्ने क्वेन…

Read more

[Nepali Community in Uganda] युगाण्डामा तीज मिलन

Posted on September 12, 2013June 8, 2024 by bishalpana

अफ राष्ट युगाण्डामा रहेका नेपालीहरुले हरितालिका तिज विविध कार्यक्रम गरी मनाएका छन् । गैर आवाशिय नेपाली संघ युगाण्डाको आयोजनामा १० सेप्टेम्बर -भदौ २५ गते ऋषि पञ्चमी)मा युगाण्डाको राजधानी कम्पालामा हरितालिका तिज साँझको आयोजना गरी मनाइएको हो । हरेक वर्षmै संघले आयोजना गरेको तिज मिलन कार्यक्रममा युगाण्डामा सरकारी, गैरसरकारी, संयुक्त राष्ट संघ, नीति तथा पर्यटन क्षेत्रमा…

Read more

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [Qawwali] नेपालगन्जको मच्छर : सुर्खेत यात्रा
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • KUSH: A Zombie Drug मानव हाडको धुलो हालेर बनाइन्छ कुश !
  • [Kili Marathon 2023] १९ किलोमिटर पुगेपछि
  • [A pothole] खाल्डोको कथा : उसकै जुवानी

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb