दिउँसो साढे बाह्र बजे नेपालगन्जको विपीचोक स्थीत गुरुद्वारा पुग्दा शिख समुदायका व्यक्तिहरु लंगर खुवाउने तयारीमा थिए । महिलाहरु रोटी बेल्दै थिए, केही महिला,पुरुष र बालबालिका सलाद तयार गर्दै थिए भने आधा दर्जन पुरुषहरु रोटी पकाउँदै थिए । केही बेरपछि भुँईमा चकटी बिछ्याइयो र सबैजना लंगर ग्रहण गर्न बसे ।लंगरमा रोटी, दाल, तरकारी, खिरलगायतका पकावनहरु थिए…
Category: religion
[ Cultural Shock!] म पापी !
-बिशाल रानामगर “किन तैले यो मासु खाँदैनस् -” गाईको मासु राखिएको भाँडो छाडेर अघि बढेको देखेर मेरो पछाडीको टाइसुटमा उभिएको मान्छेले सोध्यो । होटलले दिने खानमा अनिवार्य गाई वा गोरुको मासुको परिकार कहिले झोल त कहिले तारेर राखिएको हुन्छ । जुन म प्रत्येक दिन लहरै राखिएको खानाको टेबलबाट आफ्नो थालमा नहालेरै अघि बढ्ने गर्थे ।…