म युगाण्डा आउने भन्ने सुनाउँदा धरैले भन्थे ‘ओहो ! अफ्रिका रु ? साह्रै गर्मी पो होला अनि मान्छे पनि काला हुन्छन रे । कसरी बस्छौं त ?’ प्राय सबैको मुखबाट मैले यस्तै शब्द सुनेको थिए । जसमा एउटा शतप्रतिशत सही ठकरियो भने अर्को चाहि गलत । यहाँका मान्छे काला हुन्छन् भन्ने शतप्रतिशत सहि हो ।…