Tea Culture in Nepalgunj विद्यालय सन्चालक नौसाद अहमदको हरेक बिहानी त्रिभुवनचोक नजिकको चिया पसलबाट सुरु हुन्छ । दुधको चिया अनि साथीहरुसँगको भलाकुसारी । हरेक दिन बिहानी आधा एक घण्टा नौसाद यसैगरी बिताउँछन् । दायाँ हातमा चिया समातेर साथीहरुसँग कुरा गरिरहेका नौसाद भन्छन, ‘चिया त एउटा बहाना मात्र हो । यसले साथीहरुसँग भेटघाट गर्ने, देशको राजनीति…